Logo

रेल निर्माणको ठेक्का प्रक्रिया खुला प्रतिष्पर्धाबिना निश्चित ठेकेदारलाई पोस्नेगरि दिनु गलत : पौडेल



काठमाडौं, १७ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रेल निर्माणको ठेक्का प्रक्रिया खुल्ला प्रतिष्पर्धाबिना दिनु गलत भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत नेता पौडेलले काँकडभिट्टा इनरुवा रेल मार्ग निर्माणमा सार्वजनिक रुपमै विभिन्न कुराहरु बाहिर आएको उल्लेख गर्दै खुला प्रतिष्पर्धाबिना निश्चित ठेकेदारलाई पोस्नेगरि हचुवाको भरमा ठेक्का दिनु गलत भएको बताएका छन् । हेरौं उनले फेशबुकमा के लेखेका छन् :



प्रतिक्रिया दिनुहोस्