Logo

बुधबार अस्पताल भर्ना, विहिबार कोरोनाले लियो ज्यान



बुटवल, भदौ १८ । विहिबार विहान थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।बटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत रुपन्देहीको सैनामैना नगरपालिका ११ सालझण्डीकी ७७ वर्षीया महिलाको मृत्यु भएको हो ।

ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि मृतक महिला बुधबारमात्रै अस्पताल भर्ना भएकी थिइन् ।

 



प्रतिक्रिया दिनुहोस्