Logo

लुम्बिनी प्रदेशिक अस्पतालमा ७७ वर्षीया संक्रमित महिलाको मृत्यु



काठमाडौँ, १८ भदौ। लुम्बिनी प्रदेशिक अस्पतालमा थप एक जना महिला संक्रमितको मृत्यु भएको छ। रुपन्देही जिल्ला सैनामैना नगरपालिका- ११ निवासी ७७ वर्षीया महिलाको बिहीबार बिहान ४ः३० बजे मृत्यु भएको जनाइएको छ ।

उनी भदौ १७ गते साँझ ७ बजे अस्पताल भर्ना भएकी थिइन्।  उनलाई ज्वरो, श्वासप्रश्वासमा समस्या रहेकोले अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो।-File photo



प्रतिक्रिया दिनुहोस्