काठमाडौं, १८ भदौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरू भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजानेबारे निर्णय हुने बुझिएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार बैठक भर्खरे सुरु भएको छ । file photo