काठमाडौं, १९ भदौ । झण्डै तीन सय वटा बेवारिशे शव व्यवस्थापन गरेका विनयजंग बस्नेत र उनले छोरी बनाएकी सपना रोकामगरले आफूहरुले प्रहरीसँगको सहकार्यमा बेवारिशे शवहरुको व्यवस्थापन गर्दै आएको सुनाएका छन् । उनले गरिब, असहाय र निमुखाहरुको लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । बस्नेत र रोका मगरसँग पत्रकार ऋषि धमलाले प्राइम टिभीको विशेष सम्वादमा गरेको कुराकानीको भिडिओ :