Logo

नेकपा सचिवालय बैठक बस्नेमा अन्यौल



काठमाडौं, २० भदौ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक कहिले बस्छ भन्नेबारे अन्यौलता छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको आपसी समझदारीका आधारमा सचिवालयको अर्को बैठक बस्ने बुझिएको छ। अब बस्ने सचिवालय बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बुझिएको छ । तर, ओलीले तत्काल सचिवालय बैठक बोलाउन नचाहेको अर्को पक्षले आरोप लगाएको छ । दाहाल भने सचिवालय बैठक जतिसक्दो चाँडो बस्नुपर्नेमा छन् । File Photo



प्रतिक्रिया दिनुहोस्