Logo

प्रि ओपनिङ्ग सेसनमा ४२ अंक बढ्यो नेप्से



काठमाडौँ, २१ भदौं। साताको पहिलो कारोबार दिन प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक ४२.०१ अंक अर्थात २.७८ प्रतिशत बढेको छ।

शेयरबजारका लगानीकर्ताहरुमाझ राम्रो छवि बनाउन नसकेका अर्थमन्त्री डा. युवराज खतिवडाले राजिनामा दिएपछिको आज पहिलो कारोबार दिन हो। उनको बार्हिगमनका कारण यस दिनको शेयरबजार प्रभावित भएको विश्लेषण गरिएको छ।

सो सेसनमा ८५ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ।-मेरोलागानी/File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot