काठमाडौं, २२ भदौ । रातो मच्छिन्द्रनाथको रथ यात्रा गर्ने क्रममा गिरफ्तार भएकाहरुलाई रिहाई गर्न माग गर्दै ललितपुर जिल्ला प्रशासनमा स्थानीयहरुले धर्ना दिएका छन् । उनीहरु निषेधाज्ञा तोड्दै धर्नामा बसेका हुन् । प्रहरी प्रशासनले पाँच जनाभन्दा बढी बस्न पाईदैन भन्दै धर्नामा बसेकाहरुलाई तितरवितर पारेको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम