Logo

विवादास्पद रेलको ठेक्का स्थगित



काठमाडौं, २३ भाद्र । सरकारले काँकडभिट्टा इनरुवा खण्डमा ट्रयाक बेड बिछ्याउनका लागि निकालेको विवादित ठेक्का स्थगित गरेको छ। रेल विभागले मंगलबार एक सूचना जारी गर्दै रेलमार्गको ठेक्का स्थगित भएको जनाएको छ।

सरकारले जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै ठेक्का आह्वान गरेको थियो। जसले गर्दा जग्गाको उक्त ठेक्का विवादित बन्दै आएको थियो। त्यस्तै निष्काशित ठेकदारले मात्र पाउने गरी ठेक्का आह्वान गरेको आरोप समेत लाग्दै आएको छ।



प्रतिक्रिया दिनुहोस्