Logo

सनी लियोनको कालो मोनोकेनी लगाएको तस्वीर भाइरल



आफ्नो बोल्डनेसबाट बलिउडमा छुट्टै पहिचना बनाएकी अभिनेत्री सनी लियोन कुनै न कूनै कारण भाइरल बनिरहन्छिन् । प्राय उनले आफ्नो आकर्षक तस्वीरले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहन्छिन् ।

आज सनीले लस एन्जलसमा आफ्नो परिवारसँग आनन्दको समय बिताइरहेकी छिन् । हालैमात्र उनको एक बोल्ड तस्वीरले सामाजिक सञ्जाल तताएको छ । सनीको आकर्षक स्टाइलको शुभचिन्तकहरु धेरै छन् । सनीले गर्मीबाट राहत पाउन कालो मोनोकिनी लगाएकी छिन् र उक्त आकर्षक तस्वीरमा उनी सुन्दर देखिएकी छिन् । घामबाट बच्न लगाएको टोपीले त झन उनी आकर्षक देखिएकी छिन् ।

सनी चाँडै नै डराउने कमेडी फिल्म कोका कोलामा देखा पर्नेछिन् । उनीसँगै मन्दाना करीमी लिड रोलमा हुनेछिन् । सनी यसको साथै पति डेनियलसँग फिल्म निर्माण गर्ने तयारीमा छिन् ।



प्रतिक्रिया दिनुहोस्