Logo

लुम्बिनी मेडिकल कलेज, पाल्पाका अध्यक्ष पोखरेललाई कोरोना संक्रमण



काठमाडौं, २५ भदौ । लुम्बिनी मेडिकल कलेज, पाल्पाका अध्यक्ष गोपाल बहादुर पोखरेललाई कोरोना संक्रमण भएको छ । अध्यक्ष पोखरेललाई आज कोरोना संक्रमण पुष्टि भएको कलेज प्रशासनले जनाएको छ। पोखरेलले कोभिड–१९ विरुद्धको लडाईमा अग्रपँक्तिमा रहेर काम गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्