Logo

पार्टीको स्थायी कमिटी बैठकमा माधव नेपालले प्रस्तुत गरेका बुँदाहरु (पूर्णपाठसहित)



काठमाडौं, २६ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले आज बसेको पार्टीको स्थायी कमिटी बैठकमा आफ्नो व्यक्तिगत विचारहरु लिखित रुपमै प्रस्तुत गरेका छन् । एकताको सन्देश दिने बेला साविक कमिटीमा रहेका कसैलाई पनि अपमान नहुनेगरि कमिटी निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्,”त्यसैले अहिलेलाई पार्टी सचिवालय र स्थायी कमिटीको निर्देशन र सर्कुलर अनुरुप साविक कमिटीका सिनियरहरुलाई राखेर एकीकृत कमिटी निर्माण गर्नुपर्छ । र, अधिवेशनमा निश्चित विधि बनाएर प्रतिष्पर्धा हुने वातावरण निर्माण गरी योग्य र नयाँलाई पनि पार्टीमा जिम्मेवारी दिने कुराको सुनिश्चितता गरिनुपर्छ ।”

नेता नेपालले पार्टीको विधानको धारा ४६ को क अनुसार सबै तहमा र सबै व्यक्तिको हकमा एक व्यक्ति, एक प्रमुख जिम्मेवारीको कार्यान्वयन गर्नुपर्छ र यसको गर्दामात्रै विशाल पार्टीमा कामको सन्तुलन हुन्छ । धेरैलाई जिम्मेवारी दिन सकिन्छ एवम् नेतृत्वसमेत विकास हुन्छ । हेरौं नेता नेपालले बैठकमा राखेका महत्वपूर्ण बुँदाहरु:



प्रतिक्रिया दिनुहोस्