Logo

आन्तरिक उडान र लामो दूरीका यातायात असोज ५ गतेबाट सञ्चालन गर्ने निर्णय



काठमाडौं, २९ भदौ । सरकारले आन्तरिक उडान र लामो दूरीका यातायात आगामी असोज ५ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमलाई राष्ट्रिय सभामा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । Photo Source: Surya Thapa/Facebook



प्रतिक्रिया दिनुहोस्