Logo

कुलमानको बिदाईसंगै विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला



काठमाडौं, ३१ भाद्र । कुलमान घिसिङको बिदाईसंगै नेपाल बिद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिममेवारी लेखनाथ कोइरालालाई दिईएको छ । निवर्तमान कार्यकारी निर्देशक घिसिङ कार्यकाल सकिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिईएको हो ।

जनताको लगातारको दवाब पछि पनि कुलमान घिसिङलाई पुनस् नियुक्त गर्ने बिषयमा सरकारले कुनै चासो नै देखाएको छैन । यो खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्