Logo

नेकपा सचिवालय बैठक सम्पन्न, दश दिनभित्र पार्टी एकताका काम सम्पन्न गर्ने निर्णय



काठमाडौं, ६ असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । आजको बैठकमा दश दिनभित्र पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने निर्णय भएको छ । र, यसको जिम्मा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल र महासचिव विष्णु प्रसाद पौडेललाई दिईएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । त्यस्तै, आजको बैठकमा संवैधानिक तथा राजनीतिक नियुक्तीबारे सबैको सुझाव लिईएको छ । बैठकले सरकारलाई संवैधानिक आयोगमा नियुक्तीको लागि पनि आग्रह गरेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot