Logo

शिक्षा मन्त्रालयद्वारा आकस्मिक कार्ययोजना जारी



काठमाडौं, असोज ७ । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा सम्बन्धि ३१ बुदे आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ । कार्ययोजना अनुसार असोजको दोस्रो साताभित्र पढाउनु अघिको सबै योजना तयार गर्न स्थानीय तह, र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशन दिइएको छ ।

यस अघि जारी निर्देशिकाको आधारमा आकस्मिक कार्ययोजना तयार गरिएको हो निर्देशिकामा निम्न विषय उल्लेख गरिएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्