Logo

गोविन्द केसीको बारेमा डा. झा र डा. अधिकारीबीच चर्काचर्की (भिडिओसहित)



काठमाडौं, ९ असोज । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको पक्ष र विपक्षमा चिकित्सकहरुले आफूहरुलाई प्रस्तुत गरेका छन् । नेपाल स्वास्थ्य अनुशन्धान परिषदका अध्यक्ष डा. अञ्जनीकुमार झा र नेकपाका सांसद समेत रहेका चिकित्सक डा. रामकुमार अधिकारीबीच डा. केसीको पक्ष र विपक्षमा उभिँदा चर्काचर्की परेको छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्