Logo

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि



काठमाडौँ, १० असोज । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रवार आएको कोरोना परीक्षण रिपोर्टमा उनलाई कोरोना पोजिटिभ देखिएको हो । संक्रमण पुष्टि भएसँगै आफ्नै निजी निवासमा आइसोलेसनमा बसेको महर्जनले न्युज अफ नेपाललाई जानकारी दिएको खबर आजको समाचारपत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्