Logo

भगवान शिवको खिचडीसँग सिधा कनेक्सन



आजको समयमा पिज्जा, बर्गर, फ्रेन्च राइस तर्फ धेरै मानिसको ध्यान जान्छ जुन स्वास्थ्यको लागि हानिकारक छन् । त्यसकारण घरमै बनेको भात, दाल र रोटीलाई प्राथमिकता दिनुपर्छ ।

स्वस्थ र पौष्टिक आहारको सुचीमा खिचडी सबैभन्दा पहिलो नम्बरमा आउँछ । रोगीको लागि योे धेरै उपयुक्त खाना हो । खिचडी हामी सबैको घरमा बन्छ र धेरैलाई मन पनि पर्छ । खिचडीको सुरुवात कसरी भयो आज हामी त्यसको बारेमा चर्चा गर्छौ ।

खिचडीलाई अध्यात्मिक दुष्टिकोणबाट कुरा सुरु गरौ । राष्ट्रिय खाना जस्तो खिचडीको सम्बन्ध भगवान शिवसँग रहेको छ । खिचडी बनाउने परम्पराको सुरुवात महादेवले गरेका थिए । भगवान शिवको अवतार मानिने बाबा गोरखनाथले सबैभन्दा पहिला खिचडी बनाएका थिए । आज पनि गोरखपुरमा बाबा गोरखनाथको मन्दिरमा खिचडीको मेला लाग्छ ।

पौराणीक कथाअनुसार खिलजी र नाथयोगीको भयंकर युद्ध भएको थियो । खिलजीको सेनासँग लड्ने क्रममा नाथ योगीका सेनाले खाना समेत पाएका थिएनन् । यहि समयमा नाथ योगीका सेना धेरै कमजोर हुँदै गए । आफ्नो सेनाको बिग्रदो हालतलाई देखेर राजा कैम्पले आफुसँग भएको दाल, चामल र तरकारी बनाएर एक व्यंजन बनाए ताकी तत्काल सेनालाई पर्याप्त शक्ति प्रात होस् । त्यससमय देखि खिचडीको चलन आजसम्म पनि छ । धार्मिक ग्रन्थको अनुसार



प्रतिक्रिया दिनुहोस्