Logo

संघीयता कति सफल ? कँडेल र डा. देवकोटासँग ऋषि धमलाको कुराकानी (भिडिओसहित)



काठमाडौं, १९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद देवेन्द्रराज कँडेलले नेपालमा संघीयता कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । संघीयता कार्यान्वयनको क्रममा अहिले जग बसाल्ने काम भएको उनको भनाई छ । हिजो (आइतबार) राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। संघीयता विज्ञ डा. खिमलाल देवकोटाले संघीयता कार्यान्वयनको क्रममा विकासको रोडम्याप बनिरहेको जिकिर गरे । प्रस्तुत छ पत्रकार धमलाले सांसद कँडेल र विज्ञ डा. देवकोटासँग गरेको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्