Logo

प्रदेश नम्बर ५ को प्रदेशसभा बैठक स्थगित्



काठमाडौं, १९ असोज । प्रदेश नम्बर-५ को प्रदेश सभा बैठक स्थगित् भएको छ । बैठक सुरु हुनासाथ विपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेका थिए । सभामुख पूर्ण घर्तीमगरले मंगलबार दिउँसो १२ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका हुन्। आजको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ राप्ती उपत्यका तोक्ने प्रस्ताव छलफलका लागि पेश गरेका थिए। संशोधन हाल्नको लागि पनि समय दिईएको छ । कांग्रेस सांसद तोडफोडमा उत्रिएका थिए ।

Photo Source:  http://pradeshsabha.p5.gov.np/



प्रतिक्रिया दिनुहोस्