Logo

सांसद चौधरीले किन पार्टी ह्विप उल्लंघन गरे ? ऋषि धमलासँग यसो भने (भिडिओसहित)



काठमाडौं, २१ असोज । लुम्बिनी प्रदेशका नेपाली कांग्रेसका सांसद डिल्ली चौधरीले आफूले पार्टीको ह्विप नमान्नुको कारण खुलाएका छन् । उनले कांग्रेस भनेको रुपन्देहीको मात्रै नभएको जिकिर गरे । र, पार्टीको केन्द्रीय नेतृत्वले पनि ह्विप नलगाएको उनको जिकिर छ । हिजो राति प्राइम प्राईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद चौधरीले यस्तो बताएका हुन् । हेरौं सांसद चौधरीसँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्