Logo

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ६ सय



काठमाडौं, २३ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट हाल सम्म ६ सय जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयको अनुसार २४ घन्टामा देशभर १० जनाको मृत्यु भएसँँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको सख्या ६ सय पुगेको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot