Logo

महँगी भयो भनेर टुलुटुलु हेरेर बस्दैनौं : ऐन महर (भिडिओसहित)



काठमाडौं, २४ असोज । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष ऐन महरले चाडपर्वको मुखमा महँगी हुनु र कृत्रिम अभाव सिर्जना गर्नु गलत भएको सुनाउँदै आफूहरुले टुलुटुलु हेरेर नबस्ने बताएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महरले यस्तो बताएका हुन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot