काठमाडौं, २६ असोज । रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधीबारे होमियो प्याथिक डा. राजेश प्रधानाङग र समाजेवी पवन मित्तलबीच कार्यक्रममै पक्ष र विपक्षमा चर्काचर्की परेको छ । मित्तलले आर्सेनिङ एल्बम नामक औषधी वितरण गर्दै आएका छन् ।