काठमाडौं, २९ असोज। नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज पदभार ग्रहण गरेका छन् । उनल परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता विश्वास दिलाएका छन् । मन्त्री श्रेष्ठले ठोस परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले प्रतिकुलताभित्र अनुकुलता सिर्जना गरिने कामको परिणाममा आफुले विश्वास गर्ने पनि सुनाए ।
मन्त्री श्रेष्ठले मन्त्रालयमा लामो समयदेखि जिम्मेवारीमा रहेका राज्यमन्त्री रामवीर मानन्धरसँग मिलेर परिणाम देखिने गरी कार्यसम्पादन गर्ने स्पष्ट पारेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम