Logo

दशैंको तीन दिन कोरोना परीक्षण नहुने



काठमाडौं, २ कात्तिक । जनसख्या तथा स्वास्थ्य मन्त्रालयले दशैका ३ दिन बाहेक अन्य दिन कोरोना परिक्षण गर्न प्रयोगशालालाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस विफ्रिङमा नवमी, दशमी र एकादशी बाहेक अन्य दिन नियमित कोरोना परिक्षण गर्न प्रयोगशालाहरुलाई आग्रह गरेका हुन् ।

गौतमले कोरोना परीक्षणको चाप भएमा भने परीक्षणलाई नियमित गर्न सकिने पनि बताएका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्