काठमाडौं, ५ कात्तिक । नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत् आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।
चौधरीले आफूलाई मध्यराति संक्रमणबाट जानकारी आएको बताए । उनले आफूसँग सम्पर्कमा आएकालाई सचेत हुन र सुरक्षित नहुन भनेका छन् ।