Logo

राष्ट्रपति भण्डारीद्वारा पूनर्निर्माणपछिको रानीपोखरी उद्घाटन (फोटोफिचर)



काठमाडौं, ५ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले पूनर्निर्माणपछिको रानीपोखरीको आज उद्घाट्न गरेकी छिन् ।रानीपोखरी वि।सं। १७२६ मा नेपाल सम्वत ७९० कान्तिपुरका राजा प्रताप मल्ले निर्माण गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूनर्निर्माण प्राधिकरणका सिईओ सुशिल ज्ञवाली उपस्थित थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

‘राष्ट्रपति भण्डारीले भोलि रानीपोखरी र दरबार हाईस्कुलको उद्घाटन गर्ने’ यस्तो छ तयारी (फोटोफिचर)



प्रतिक्रिया दिनुहोस्