Logo

सांग्रिला डेभलपमेन्ट बैंकको असन शाखा सञ्चालनमा



काठमाडौं, ६ कार्तिक । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौंको असनमा शाखा संचालनमा ल्याएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउँंदछौं ।



प्रतिक्रिया दिनुहोस्