Logo

मदिरा खाँदा स्वास्थ्यलाई राम्रो हुन्छ तर गुणस्तरीय मदिरा पिउनुपर्छ : तेजेन्द्र खड्का (भिडिओसहित)



काठमाडौं, ९ कार्तिक । टाईगर ब्रुअरीका अध्यक्ष तेजेन्द्र खड्काले मदिरा नियमित सेवन गर्दा स्वास्थ्यलाई पनि राम्रो हुने दाबी गरेका छन् । तर, मदिरा पिउँदा गुणस्तरीय मदिरा पिउनुपर्ने उनको तर्क छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

दुर्गा प्रसाईसँग सहकार्यपछि तेजेन्द्र खड्काको उद्घोष : राज्यलाई दुई वर्षभित्र १० अर्ब ट्याक्स बुझाउँछौं (भिडिओसहित)



प्रतिक्रिया दिनुहोस्