Logo

पाकिस्तानमा ४.८ म्याग्नीच्यूडको भूकम्प



१० कात्तिक: पाकिस्तानमा सोमबार बिहानै ४.८ म्याग्नीच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा गएको थियो ।

भूकम्पबाट कुनै जनधनको क्षति भएको खबर प्राप्त भइसकेको छैन ।–एएनआई



प्रतिक्रिया दिनुहोस्

Screenshot