Logo

बलात्कारको अभियोगमा युवक पक्राउ



सुनसरी, १३ कात्तिक । जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रामधुनी नगरपालिकाको ३० वर्षीय हरेराम चौधरी बुधबार दिउँसो पक्राउ परेका हुन् ।

महिलालाई जबरजस्ती करणी गरेका चौधरीलाई ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्