Logo

बादलको साथ ओली कि दाहाललाई ? सल्लाहकार राईले खुलाए यस्तो रहस्य (भिडिओसहित)



काठमाडौं, १९ कार्तिक । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार/विज्ञ डा. ईन्द्रजित राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नफुट्ने दाबी गरेका छन् । उनले बादल दुवै अध्यक्षप्रति नभएर पार्टीको पक्षमा रहेको र पार्टीलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिएको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । बादलले परिस्थितिको सही मुल्यांकन गरेर मात्रै आफूलाई उभ्याउने पनि उनको दाबी छ । प्रस्तुत छ कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्