Logo

पूर्व राजदूत शर्माको दाबी : जो बाइडन नेपाल भ्रमणमा आउँछन् (भिडिओसहित)



काठमाडौं, २० कार्तिक । अमेरिकाका लागि पूर्व नेपाली राजदूत डा. शंकर शर्माले अमेरिकामा जो बाइडन राष्ट्रपति बने नेपाल भ्रमणमा आउने विश्वास दिलाएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै शर्माले वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देशलाई मात्रै ध्यान दिएको र रोजगारी पनि सिर्जना गरेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्