काठमाडौं, २० कार्तिक । सर्वोच्च अदालतले कोरोना संक्रमणको जाँच र उपचार निःशुल्क गर्नुपर्ने परमादेश खारेजीका लागि सरकारले दिएको पुनरावलोकनको निवेदन खारेज गरेको छ । File Photo