Logo

नेपाल नाम अघि बिशेषण जोड्नु आबश्यक छैन : कमल थापा



काठमाण्डौ : कार्तिक २१ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको नाम ‘नेपाल’ हो । नामको अगाडी बिशेषण जोड्नु आबश्यक थिएन भनि टिप्पणी गर्नु भएको छ ।
अध्यक्ष थापाले भनेको छन् “संघियता / गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होईन, प्राचिनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो । नामको अगाडी बिशेषण जोड्नु आबश्यक थिएन। सरकारको निर्णय ठीक छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुहुन्छ नाम अगाडी रहेका बिशेषण हटाउंदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ-ति मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ भनि आलोचना गर्नु भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot