Logo

बी एण्ड सी र पूर्वाञ्चल क्यान्सर अस्पतालको सिईओमा प्रदीप बस्नेत नियुक्त



झापा, कार्तिक २५ । झापास्थित बी एण्ड सी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर हस्पिटलको प्रमुख कार्यकारी अधिकृतको रुपमा प्रदीप बस्नेत नियुक्त भएका छन् ।

विगत ५ वर्षदेखि नर्भिक अस्पतालका महाप्रबन्धक रहँदै आएका उनले अब बी एण्ड सी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर हस्पिटलको सिइओको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।

बस्नेतले विभिन्न प्रतिष्ठित कम्पनीमा २० वर्षभन्दा धेरै समय उच्च व्यवस्थापकीय जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्