Logo

बाँस्कोटाको टिप्पणी : ‘दुई साताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरि खतरा कारवाहीको तयारी छ रे !’



काठमाडौं, २५ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दुई साताभित्र पानी पिउन पनि नपाउनेगरि खतरा कारबाही गर्ने तयार छ रे भन्ने कुरा उल्ललेख गरेका छन् । सामाजिक सञ्जालमार्फत नेता बाँस्कोटाले यस्तो लेखेका हुन् ।उनले भनेका छन्,‘जीम्वालबाका छिमेकीले भनेकाे दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरी खतरा कार्यवाही गर्ने तयारी छ रे! भर्खरै सुनाए। पत्यार नलागे पनि प्रतिक्षा त गर्नु पराे अब।”



प्रतिक्रिया दिनुहोस्