Logo

लागूऔषधसहित दुर्ई जना पक्राउ



वीरगंज, २५ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । बारा कलैया उपमहानगरपालिका–९ रामपुर बस्ने २० वर्षीय रोशन साह कलवार र २९ वर्षीय चन्दनप्रसाद कुशवाहालाई लागूऔषधसहित पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।

उनीहरूको साथबाट लागूऔषध इन्जेक्सन फेनारगन, डाइजेपाम र नुर्पिmन १८ सय एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot