Logo

आयो खुशीको खबर, कोरोनाविरुद्धको भ्याक्सिन ६ महिनाभित्रै नेपाल आउने (भिडिओसहित)



काठमाडौं, २८ कार्तिक । जनस्वास्थ्यविज्ञ डा. रविन्द्र पाण्डेले कोरोनाविरुद्धको भ्याक्सिन नेपालमा पनि छिट्टै आउने विश्वास दिलाएका छन् । उनले नेपालीहरुले जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा जोड दिएका छन् । उनले पछिल्ला दिनमा संक्रमितहरुको संख्या घट्दो मात्रामा रहेको सुनाउँदै कोरोना संक्रमणबारे जनता सचेत हुनुपर्ने स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले ढिलोमा ६ महिनाभित्र नेपालमा भ्याक्सिन आईसक्ने विश्वास दिलाए । हेरौं कुराकनीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्