काठमाडौं, २८ कार्तिक । डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ । डाक्टर केसीलाई हिजो (बिहीबार) सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएको थियो । र, पिसिआर परीक्षण गर्दा आज उनको रिपोर्ट पोजेटिभ आएको हो ।