Logo

नेकपा सचिवालय बैठक सम्पन्न, अर्को बैठक १० दिनपछि



काठमाडौं, ३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । आज अपरान्ह १ बजे बालुवाटारमा बसेको सचिवालय बैठक भर्खरै सम्पन्न भएको हो । लामो रस्साकस्सीबीच बैठक सुरु भएको थियो । सचिवालयको अर्को बैठक दश दिनपछि बस्ने निर्णय भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्