Logo

म जित्दैछु, चन्द्र ढकाल हार्नुहुन्छ : किशोर प्रधान (भिडिओसहित)



काठमाडौं, १० मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेद्धवार किशोर प्रधानले आफूले जित्ने दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूसँग महासंघको नेतृत्वदायी तहमा बसेर काम गरेको लामो अनुभव रहेको पनि सुनाए । उनले आफूसँग महासंघलाई सही दिशामा ड्राईभ गर्ने एजेण्डा रहेको पनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्