Logo

बीबीसी हन्ड्रेड विमिन २०२० मा परेकी सपनासँग पत्रकार ऋषि धमलाको विशेष कुराकानी (भिडिओसहित)



काठमाडौं, ११ मंसिर । बीबीसीको विश्वभरि विशेष योगदान दिने १०० महिलाको सूचिमा नेपालबाट परेकी १९ वर्षीया सपना रोका मगरसँग पत्रकार ऋषि धमलाले विशेष कुराकानी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफू धेरै खुशी भएको प्रतिक्रिया दिईन् । उनी बेवारिसे शव व्यवस्थापनमा संलग्न छिन्। आफू बीबीसीको १०० महिलाको सूचिमा परेपछि आफूले धेरै खुशी भएको बताउँदै अहिले सबैले आफूलाई बधाई दिईरहेको स्पष्ट पारिन् ।



प्रतिक्रिया दिनुहोस्