Logo

नेपाल र भारत दुवैले जित्नेगरि सिमा विवादको समाधान गर्नुपर्छ : बुद्धिनारायण श्रेष्ठ (भिडिओसहित)



काठमाडौं, १२ मंसिर । सिमा विज्ञ बुद्धिनारायण श्रेष्ठले भारतले नेपाललाई विभिन्न सहयोग गर्दै आएको सुनाए । भुकम्पपछि मात्रै पनि भारतले नेपालमा धेरै विद्यालय बनाईदिएको उनले सुनाए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले नेपाल र भारतबीच देखिएका सिमा विवादको समस्या पनि समाधान हुने विश्वास दिलाएका छन् । उनले नेपाल र भारत दुवैले नहार्ने र दुवैको जित हुनेगरि सिमा विवादको समाधान गर्नुपर्ने तर्क गरे । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्