Logo

बालिका बलात्कार गर्ने युवक पक्राउ



भक्तपुर, १४ मंसिर । जबरजस्ती करणी गरेको अभियोगमा २० वर्षीय युवा पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा भिमेश्वर नगरपालिका–७ माने घर भई भक्तपुर दुवाकोटका २० वर्षीय श्याम कृष्ण केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

श्यामले ती बालिकालाई गत साउन १८ गते जबरजस्ती करणी गरेका थिए । उनलाई खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot