Logo

काठमाडौंमा राजावादीहरुको बृहत्त प्रदर्शन (फोटोफिचर)



काठमाडौं, १५ मंसिर । काठमाडौंमा राजावादीहरुले आज बृहत्त प्रदर्शन गरेका छन् । उनीहरुले राजसंस्था पूर्नस्थापनाको माग गर्दै आज काठमाडौंको माईतीघरमा बृहत्त प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएकाहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्ने नारा लगाएका थिए । उनीहरुले बोकेका प्लेकार्डमा ‘राजा जनता एक हो’ नारा लेखिएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot