Logo

राष्ट्र संघमा कोरोनाविरुद्धको रुसी खोपबारे प्रस्तुती



एजेन्सी, १९ मंङसिर । ५० देशका प्रतिनिधिहरुले संयुक्त राष्ट्र संघद्वारा गरिएको रुसी खोप स्पुतनीक भीको प्रस्तुतीरकणमा भाग लिएका छन् । खोपको प्रस्तुतीकरण बुधबार भएको हो । उक्त प्रस्तुतीकरणमा करिब ५० भन्दा बढी देशका प्रतिनिधिले भाग लिएका थिए ।

प्रस्तुतीकरणमा सम्पूर्णको प्रश्न खोपको मूल्य र उत्पादनमा केन्द्रित रहेको थियो । खोपको प्रत्येक डोजको मूल्य करिब १० डलर हुने र यो मूल्य अन्य कोरोना खोपको तुलनामा निकै कम रहेको जनाइएको छ भने यस्को उत्पादनको लागी रुस लगायत अन्य मूलकमा पनि मान्यता दिने भएको बुझिएको छ ।

रुसले सर्वप्रथम अगस्त ११ मा कोरोना खोप प्रयोगमा ल्याउने विषयलाई सार्वजनिक गरेका थियो । खोप ल्यालमेया रिर्सच फर एपीडोमीओलोजी एण्ड माइक्रो बायोलोजीद्वारा उत्पादन गरिएको हो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot