Logo

राति सुत्नु भन्दा अगाडि महिलाले यी ६ काम गर्दा धनको कमी कहिल्यै नहुने



हिन्दु धर्ममा महिलालाई घरको लक्ष्मी मानिएको छ । जुन घरमा महिलालाई पुरै सम्मान मिल्छ उसको घरमा कहिल्यै पनि धनको कमी हुँदैन । लक्ष्मी त्यही निवास गर्छिन्, जहाँ महिलाको इज्जत हुन्छ । घरमा स्त्रिले गरेको साना साना कार्यले पुरै परिवारमा प्रभाव पर्छ । आउनुहोस् केहि यस्ता उपाय बारे चर्चा गरौ, जसको कारण धन र समृद्धि हुन्छ ।

  • वास्तुशास्त्र अनुसार रातको समयमा कसैको घरमा दुध माग्न जानु हुदैँन् । नत रातको समयमा कसैलाई दान दिनु हुन्छ । रातमा दान दिदा पैसाको अभाव हुनसक्छ ।
  • भान्छामा जुठो भाडा राख्नु हुदैँन । भान्छा सफा राख्नुपर्छ । यसले घरमा सुख सम्बृद्धि बन्छ र नकरात्मक ऊर्जा घरबाट भाग्छ ।
  • बेलुकीको सायमा तुलसीको विरुवाको नजिक कहिल्यै पनि बत्ती बाल्नु हुँदैन । यसो गर्दा घरमा झगडा हुने धेरै संभावना हुन्छ । बत्ती बाल्दा परिवारमा रोगको प्रकोप बढ्न पनि सक्छ ।
  • रातको समयमा महिलाले कपाल खुला गरेर कहिल्यै सुत्नु हुदैँन । यसो गर्दा माता लक्ष्मी रिसाउछिन् ।
  • सुत्नु भन्दा पहिले कुचो लगाएर दक्षिण पश्चिम दिशामा छोपेर राख्नुपर्छ । फोहोर छोपेर राख्दा माता लक्ष्मीको निवास घर हुनेछ ।
  • भान्छामा रातको समयमा खाली बाल्टी पनि राख्न हुँदैन । यसले घरमा तनावको माहौल उत्पन्न हुन्छ । एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्